चर्चित गायिका अञ्जु पन्तले आफूले आत्महत्याको प्रयास गरेको केही समयअघि एक अन्तवार्तमा वताएकी थिइन् । मनोज सेवासँग सम्बन्धविच्छेद भएपछि उनले आत्महत्या प्रयास गरेको उनैले वताएकी हुन् । तर, के साँच्चै अन्जुले आत्महत्या प्रयास गरेकी नै होलिन् त ? उनका फ्यानहरुलाई यो निकै चासोको विषय बनेको छ ।
वियागान्त गीतमा जमेकी गायिका अन्जु अहिले अलि बढी तनाबमा छिन् । अब बिहे नगरेर एक्लो जीवन विताउँने निष्कर्षमा पुगेकी अन्जु बेलाबेला चर्चामा आइरहने र रुचाउने गायिका हुन् ।

Post a Comment

 
Top